English

‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



शुक्रबार साँझ काठमाडौं दरबारमार्गस्थित दरबार सिनेप्लेक्समा चलचित्र ‘ह्यारी की प्यारी’ को विशेष प्रर्दशनका बखत खिचिएका तस्बिरहरु । कार्यक्रममा मनिषा कोइराला, भुवन चन्द, बसुन्धरा भुसाल, राजेश हमाल, करिश्मा मानन्धर लगायतका सिने कलाकारहरुसँगै रवीन्द्र मिश्र, अनिल शाह, भीमार्जुन आचार्य समेतको उपस्थिति थियो । डा. कपिल रिजालको कथा तथा निर्देशन रहेको चलचित्रमा जितु नेपाल, साम्राज्ञी शाह, लक्ष्मी गिरी, सुभाष गजुरेल, रंजना भट्टराई, सरला रिजाल, विजय बराल लगायतको अभिनय छ ।

तस्बिरहरु : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested