English

एकैथलोमा कविताका तीन पुस्ता



कविहरुका तीनै पुस्तालाई एउटै मञ्चमा विरलै हेर्न सुन्न पाइन्छ । तर गत शनिबार काठमाण्डौंस्थित सर्वनाम थिएटरमा आयोजित समारोह कवितामा तीन पुस्ताले यो महत्वपूर्ण अवसर जुराइदिएको थियो । तीन पुस्ते वाचक थिए विश्वविमोहन श्रेष्ठ, अनिता लामा र मौन आवाज । ‘केही समय कविताका लागि बाँचौँ’ भन्ने नारासहित सुरु भएको कवितामा तीन पुस्ताको यो श्रृंखला हरेक दुई महिनामा एकपटक हुने गर्छ । यसअघि यस्ता श्रृङ्खला दुईपटक आयोजित भइसकेका छन् ।

पछिल्लोसमय काठमाडौंमा कविता सुनिन छाडिएको र एक पुस्ता अर्को पुस्तासम्म पुग्न नसकेको अवस्थामा कविता र कविलाई सँगसँगै डो¥याउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना थालिएको संयोजक बाबु त्रिपाठीले बताए । यसलाई दर्शकले आफ्नै श्रृङ्खला सम्झेर सुनिदिन पनि उनको आग्रह थियो ।

यसको पहिलो श्रृङ्खलामा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ र रञ्जना निरौलाले कविता बाचन गरेका थिए । दोस्रोमा कवि स्नेह सायमी, ज्योति जङ्गल र हेमन्त शिशिरको प्रस्तुति रहेको थियो भने पछिल्लोमा कवि श्रेष्ठ, लामा र मौन आवाजले कविता बाचन गरेका हुन् ।




...
"oppna ett binance-konto

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
Регистрация в binance

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
binance registrering

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested