English

फिल्म ‘फूलबारी’ को प्रिमियर शोमा कलाकार (फोटो फिचर)



नेपाली चलचित्र फूलबारी आज (शुक्रबार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। चलचित्र प्रदर्शनअघि बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी प्रिमियर शो गरिएको हो।

समसामयिक पारिवारिक विषयमा निर्मित फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन्। यस चलचित्रले एक शिक्षक र उसको परिवारमा केन्द्रित रहेर अहिलेको आधुनिक समयमा आफ्नो वृद्ध आमा बाबुको  हेर बिचारमा सन्तानहरूको बेवास्ता प्रति बलियो प्रस्तुति दिएको छ । 

उक्त चलचित्रमा विपिन कार्की , दयाहाङ राई, अरुणा कार्की , गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा लगायतले अभिनय देख्न सकिन्छ । निर्माता मनिष ढकालद्वारा निर्मित यस चलचित्रको कथा कमल किशोर माल्पनीको रहेको छ ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested