English

कमला बोहरा खत्रीको ‘परदेशी चेलीको तीज’ (भिडियो पनि)



गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी चेलीको तीज’ बोलको तीज गीत सार्वजनिक भएको छ । कमला बोहरा खत्रीको शब्द रहेको उक्त गीत कमला खत्री युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो ।

गीतमा परदेशमा रहेका छोरीहरूको कथालाई प्रस्तुत गरिएको छ । परदेशमा रहेकी चेलीले तीज आएपछि आफ्नो माइती घर र नेपाललाई कसरी सम्झिन्छिन् भन्ने कुरा भिडियोमा देखाइएको छ ।

सुमन आशिशितको संगीत तथा बिबि अनुरागीको संगीत संयोजन रहेको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन कुशल श्रेष्ठले गरेका हुन् ।

भिडियोमा गायिका दुलाल तथा गीतकार कमला खत्रीसँगै उदयी बहादुर गुरुङ, मिश्र गुरुङ, युवराज खत्री, यशोदा पुन, सानु सुब्बा, बबिता सेवा, रिता मगर, पूजा पाण्डे, रुपा स्ठा, सम्झना पाण्डे लगायतको अभिनय रहेको छ ।

भिडियो :

यो पनि…
सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested