बिहे गर्नुअघि यस्ता काम गल्तीले पनि नगर्नुहोस्
विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ। प्रेम विवाह होस् वा मागी ! बिहेपछि आफ्नो पार्टनरले कस्तो व्यवहार गर्लान् भन्ने डर सबैलाई हुन्छ । परिवारका सदस्यहरूले पनि दुलहा र दुलहीलाई कुनै पनि कुरामा सङ्कोच नहोस् भन्ने ख्याल राख्छन्। दुवैले सबैलाई खुलेर भेट्न सक्छन्।
कयौँ पटक दुलहा वा दुलहीले यस्तो कार्य गर्छन्, जसको प्रत्यक्ष असर विवाहमा पर्छ । ठुलो कुरा भएकाले धेरैले बिहे तोड्ने मौका समेत पाउँछन् । यस्तो अवस्थामा आफ्नो ब्याचलर लाइफलाई बिदाइ गर्दा, कुनै गल्ती गर्नु हुँदैन। विवाहअघि दुलहा र दुलहीले भूलवश पनि यसो गर्नुहुँदैन ।
विवाह अघि रक्सी पिउने
बिहेको एक दिन अगाडि कुनै पनि नशालु पदार्थ सेवन गर्नु हुँदैन । कहिलेकाहीँ मान्छेले नशा सम्हाल्न नसक्ने भएपछि त्यस्ता काम गर्न थाल्छ जुन राम्रो होइन । यसले तपाईँको छविलाई धमिलो पार्छ।
विगतबारे सजग रहनुहोस्
पूर्व प्रेमी वा प्रेमिकासँग सबै सम्बन्ध तोडेर मात्रै विवाहजस्तो बन्धनमा बाँधिन तयार हुनुपर्छ । तपाईँको एक गलत कार्यले तपाईँसँगै तपाईँको पार्टनरको जीवन बिगार्न सक्छ।
बजेटको बारेमा पार्टनरसँग कुरा नगर्नुहोस्
विवाहको समयमा, तपाईँले आफ्नो पार्टनरसँग आफ्नो घरको बजेटको बारेमा कुरा गर्नु हुँदैन। कहिलेकाहीँ तपाईँको पार्टनरले तपाईँको कुरालाई गलत तरिकाले लिन सक्छ। यसले तपाईँको सम्बन्धलाई चिसो बनाउन सक्छ।
सबै कुराको बारेमा गुनासो नगर्नुहोस्
बिहे गर्नुअघि आफ्नो पार्टनरसँग गुनासो नगर्नुहोस्। तपाईँको यो कार्यले तपाईँको पार्टनरको मात्र नभई उसको परिवारका सदस्यहरूको पनि मुड बिगार्न सक्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?










Leonel
Thnks for aany othrr informative site. Thee pllace else may jut I geet that ype off innformation wreitten inn such a perfgect method? I havfe a vehture thawt I am jjust now working on, andd I have been aat thee glance oout for such information. xnxx My web-site - xnxx 日本