राष्ट्रपतिको साझा सवारी
राष्ट्रपति विद्यादेवी भण्डारी साझा बसमा यात्रा गरी ललितपुरको पिम्बहाल पुगेकी छन् । शनिबार साँझ भण्डारीलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवास पुगेको थियो । हाँकुपटासीमा सजिएकी भण्डारीलाई पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । लगत्तै उनले ललितपुरस्थित पाटनढोकामा मदन पुस्तकालयको अवलोकन समेत गरिन । यात्राका क्रममा वरिष्ठ फोटोपत्रकार विकास रौनियारले कैंद गरेका केही तस्विरहरु ।










तस्विरहरु : विकास रौनियार
याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं









binance kod
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.info/en-ZA/register?ref=B4EPR6J0