English

बेसारको फेस प्याकले ल्याउँछ अनुहारमा तुरुन्तै चमक



बेसार स्वास्थ्यका साथै छालाको लागि पनि निकै लाभदायक हुन्छ । अनुहारको सुन्दरता बढाउन बेसारको प्रयोग गर्न सकिन्छ । यसले छालाको धेरै समस्या हटाउन मद्दत गर्छ। यदि तपाई दुलही बन्न लाग्नु भएको छ भने बिहेको केही दिन अगाडि नै अनुहारमा बेसारको फेसप्याक लगाउन सुरु गर्नुहोस् । यसबाट तपाई चम्किलो छाला पाउन सक्नुहुन्छ।

दही र बेसार

दहीले प्राकृतिक क्लिन्जरको रूपमा काम गर्छ। यसले छालाको मृत कोशिकाहरू हटाउन मद्दत गर्छ। यसलाई बनाउनको लागि एक चम्चा दही लिनुहोस् र यसमा बेसारको धुलो हालेर पेस्ट बनाउनुहोस्। त्यसपछि अनुहारमा मालिस गर्नुहोस्, १५ मिनेटपछि पानीले धुनुहोस्।

बेसन र बेसार प्याक

यसका लागि दुई चम्चा बेसनमा एक चम्चा बेसार मिसाउनुहोस्। अब काँचो दूध वा गुलाबजलको मद्दतले पेस्ट बनाउनुहोस्। यो पेस्ट अनुहारमा राम्रोसँग लगाउनुहोस्, १०–१५ मिनेटपछि पानीले धुनुहोस्। तपाईं यो प्रक्रिया दैनिक गर्न सक्नुहुन्छ। यसले छालामा चमक ल्याउँछ।

दूध र बेसार

यसका लागि २ चम्चा काँचो दूध लिनुहोस्, यसमा १ चम्चा बेसारको धुलो हाल्नुहोस्। अब यो पेस्ट अनुहारमा लगाउनुहोस्। १० मिनेटपछि पानीले अनुहार धुनुहोस् । तपाईं यो प्रक्रिया दैनिक गर्न सक्नुहुन्छ।

चामल र बेसार

यसलाई बनाउनको लागि, पहिले चामल पिस्नुहोस्। चामलको पिठोमा बेसारको धुलो हाल्नुहोस्। काँचो दूधको मद्दतले यसको पेस्ट बनाउनुहोस्, अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि पानीले धुनुहोस्।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



...
registrarse en www.binance.com

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=GGYHGRE

...
binance "oppna konto

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
crear una cuenta en Binance

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/lv/register?ref=SMUBFN5I

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested