English

विश्वमा सबैभन्दा पहिला कसले उडायो विमान ?



कहिलेकाहीँ यस्ता कुराहरू धेरै चर्चामा रहन्छन् । केही वर्ष पहिला मात्र श्रीलङ्काको सरकारले भनेको कुरा चर्चामा रहेको थियो । कुरा थियो, लंकाधिपति रावण ।

श्रीलङ्कामा यसको बारेमा एउटा बहस नै चलेको थियो । श्रीलङ्काको सरकारले पाँच हजार वर्ष पहिले पहिलो पटक रावणले विमान उडाएको दाबी गर्यो ।

यस बारेमा श्रीलङ्काली सरकारले एक विज्ञापन सार्वजनिक गर्दै मानिसलाई रावणसँग जोडिएका कुराहरू शेयर गर्न भनेको थियो ।

यसलाई पर्यटन तथा उड्डयन मन्त्रालयले विभिन्न पत्रिकामा छपाएको थियो । यसमा सिंहली भाषाको प्रयोग गरिएको थियो । उसले विज्ञापनमा भनेको थियो की, ‘हामी रावणको विषयमा गम्भीर शोध गर्न चाहन्छौँ, किनभने संसारमा सबैभन्दा पहिलो पटक विमान रावणले नै उडाएको थियो भन्ने दाबी गर्नका लागि ।’

जानकारी होस् कि, २०१६ मा कोलम्बोमा भएको सिभिल एभिएशनको कन्फ्रेन्सलाई सम्बोधन गर्दै पूर्व उड्डयन मन्त्री निर्मला सिरिपालाले मोर्डन एभिएशनको इतिहास राइट ब्रदर्शबाट सुरु भएको भए पनि श्रीलङ्काका रावण एक बहादुर राजा भएको र उनले दान्दु मोनारा नामको विमान उडाएको बताएकी थिइन् ।

श्रीलङ्काका सिभिल एभिएशन अथोरिटीका पूर्व उपाध्यक्ष शशि दानतुन्जले विश्वमा पहिलो पटक विमान रावणले नै उडाएको बताएका थिए । उनले यसबारेमा धेरै तथ्य आफूसँग रहेको समेत बताएका थिए ।

यो पनि…
यी हुन् विश्वका अचम्मका अन्तर्राष्ट्रिय सिमाना
यी हुन् विश्वका अचम्मका ठाउँ



...
Skapa personligt konto

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
开设Binance账户

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested