English

कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्



कपाल फुल्नुको कारण बुढ्यौली हो भनिन्छ तर अहिलेको अवस्था यस्तो छ कि २० वर्ष उमेर पुगेका मानिसको पनि कपाल सेतो हुने गरेको छ ।

समय अगावै कपाल सेतो हुनु अहिले प्राय व्यक्तिको समस्या बनेको छ र यस्ता सेतो कपालका कारण मानिसहरू समस्यामा पर्छन् । प्रदूषण, अस्वस्थ खानपान र बढ्दो तनावका बीच मानिसको कपालमा पनि यसको असर देखिन थालेको छ । त्यसै गरी, केही आनुवंशिक कारणले गर्दा समयअघि नै कपालको रङ्ग सेतो हुन्छ।

सेतो कपाल कालो पार्ने उपायहरू के के छन् ?

कपालमा मेलानिनको उत्पादन कम हुँदा कालो कपाल सेतो हुने प्रक्रिया तीव्र हुन्छ। मेलानिन एक प्रकारको पिग्मेन्ट हो जसले कपाललाई कालो रङ्ग दिन्छ। यस पिग्मेन्टेसनसँग सम्बन्धित गडबडीका कारण तपाईँको सुन्दर कालो कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ । भनिन्छ कपाल एक पटक सेतो भएपछि फेरि कालो हुन सक्दैन । यद्यपि, आयुर्वेद र अन्य परम्परागत चिकित्सा अभ्यासहरूमा धेरै चीजहरू प्रयोग गर्छन् जुन प्राकृतिक रूपमा कपाललाई कालो पार्ने गुण हुन्छ। त्यस्तै एउटा यस्तो चीज हो फिटकिरी जुन घरमा साना दैनिक कामहरूमा प्रयोग गरिन्छ।

कालो कपालका लागि फिटकिरीको प्रयोग

–२ गिलास वा ५०० मिलिलिटर पानी भाँडामा उमाल्नका लागि राख्नुहोस्।
–त्यसपछि, यस पानीमा एक मुठ्ठी सुकेको अमलाको टुक्रा हाल्नुहोस्।
–यस पानीमा २ वटा कागती निचोरेर यसको बोक्रा र १०–१२ करीको पात पनि यस पानीमा हाल्न सकिन्छ ।
–पानी उम्लन दिनुहोस्। पानी उम्लिएपछि त्यसमा आधा कचौरा फिटकिरी हाल्नुहोस् ।
–मिश्रणलाई राम्ररी उमालेर आगोमा बाक्लो लेदो नबनेसम्म रहन दिनुहोस्।
–त्यसपछि मिश्रणलाई आगोबाट निकालेर चिसो गर्नुहोस् र यसलाई बोतलमा राख्नुहोस्।
–यो मिश्रण हप्तामा २–३ पटक कपालमा लगाउनुहोस्।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



...
Binance注册

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.bh/es-AR/register-person?ref=UT2YTZSU

...
best binance referral code

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
xels

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested