किम जोङ उन उत्तर कोरियामा उत्कृष्ट पहिरन लगाउने पुरूष
उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि जित्दै आएको उत्तर कोरियाको सञ्चारमाध्यम डिपिआरके न्युजले जनाएको छ।
उन आफ्नो हेयर स्टाइलका कारण पनि चर्चामा छन्। सन् २०१५ मा सार्वजनिक उनको हेयर स्टाइल विश्वभरका मिडियामा हेडलाइन भनेका थिए। उनले उत्तर कोरियाली पुरूषलाई आफ्नोजस्तै र महिलालाई आफ्नी श्रीमतीको जस्तै हेयर स्टाइल बनाउन भनेका थिए।
सन् २०१५ मा उनी ९ हजार फिटको माउन्ट पकेतुमा सुट लगाएर पुग्दा पनि चर्चामा आएका थिए।
यो पनि…
उत्तर कोरिया, मैले जे देखेँ
उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री










Реферальный код на binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?