English

३५ प्रेमिकासँग एकै साथ डेट गर्ने यी युवा



तपाईले एक पटकमा एक वा दुई प्रेमिकाको साथ डेट गरेको सुन्नु भएको होला तर एकै समयमा एक जना व्यक्तिले यति धेरै प्रेमिकासँग डेट गरे कि, सुन्दा पनि अचम्म लाग्छ ।

जापानमा एक पुरुषले ३५ प्रेमिकासँग एकै साथ डेट गरेको कुरा बहिरिएको छ । उनी हुन् ३९ वर्षीय ताकाशी मियागावा ।

उनको पहिलो प्रेमिकाले उनलाई उपहार दिइन् । यसरी उपहार पाएपछि उनी धेरै विशेष र राम्रो महशुस गरे । त्यसपछि उपहार लिने लोभ भयो । उनी अर्को नयाँ प्रेमिका बनाए । यसरी नयाँ–नयाँ प्रेमिका बनाउँदै उपहार लिदै गरे ।

केही दिनमा उनका ३५ प्रेमिका पुगे । यसरी ३५ प्रेमिका पुगे पनि उनले पुराना प्रेमिकालाई छोडेनन् । सबैलाई डेट गरिरहे । यो खबर अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested