English

यी टङ्ग किस जसले मोहित बनाउँछ



कसरी किस गर्ने ? गुगलमा सबैभन्दा धेरै खोजिने किवर्डहरू मध्ये एक हो । किसले भावनात्मक सम्बन्ध बनाउँछ । किस प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो र लोकप्रिय तरिका हो । टङ्ग किस सेक्सका क्रममा पार्टनरलाई उत्तेजनामा ल्याउन गरिन्छ । तर कुनै बेला यही किस नमिलेमा भावनामा चोट पुग्न सक्छ । यी तीन तरिकाले तपाईंको पार्टनर मोहित बनाउन सक्छ ।

छेड छाड टङ्ग किस

फोर प्लेमा जोडीले शरीरमा छेड छाड गर्छन् । यो कार्य जिब्रोले पनि गर्न सकिन्छ । एक अर्काको जिब्रोलाई हल्का रूपमा छुनुहोस् । यसरी केही समय गर्नुहोस्, र सेक्सको चरम आनन्द लिन सक्नुहुन्छ ।

ओठले छुने टङ्ग किस

लामो समयसम्म एक अर्काको जिब्रो छुनु बोरिङ हुन सक्छ । पार्टनरको मुखबाट जिब्रो निकालेर ओठमा हल्का औँला हाल्नुहोस् । विशेष गरी पार्टनरको माथिल्लो ओठलाई नरम रूपमा छुनुहोस् । जिब्रोले पार्टनरको ओठको कुना छुनुहोस् । शरीरको अरू अङ्ग छुनुहोस् । यसले पार्टनरलाई आनन्द महसुस हुन्छ ।

कोमल टङ्ग किस

जिब्रो चुम्बन पक्कै पनि पार्टनरसँग फोर प्ले गर्दा गरिन्छ । तर धेरै छिटो वा रफ्ली गर्नु हुँदैन । दुवैको जिब्रो एक अर्काको मुखबाट भित्र र बाहिर गर्नुपर्छ, तर हल्का र कोमल तरिकाले । दुवैले एक अर्काको ओठलाई हल्का चपाउन सक्नुहुन्छ । यस चुम्बनले तपाई यौन सम्बन्धमा केही फरक ल्याउने छ ।

यो पनि…
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

Latest










Popular
Suggested