English

६ खुट्टा र दुई पुच्छर भएको अचम्मको छाउरा



अमेरिकामा एक कुकुरले एक अनौठो बच्चा जन्माएको छ । कुकुरले ६ खुट्टा र दुई वटा पुच्छर भएको बच्चा जन्माएको हो । डाक्टरले यसलाई असमान्य मेडिकल कन्डीसनका कारण भएको बताएका छन् ।


अमेरिकाको ओक्लाहोमामा यो अनौठो कुकुरको बच्चा जन्मिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट