English

सास्तीको अर्को नाम : सार्वजनिक यातायात (फोटोफिचर)

राजधानीका सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्न यात्रु बाध्य


हरेक साँझ–बिहान राजधानीका बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक यातायात चढेर गन्तब्यमा पुग्नु भनेको अनगिन्ती समस्याको सामना गर्नु हो ।

विशेष गरी कार्यालय समय शुरु हुनेबेला र सकिएपछि राजधानीका सवारी साधनमा अत्यन्तै भीड हुन्छ । भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य हुनु एउटा नियती बनिसकेको छ ।

सिट नपाएपछि झुन्डिएर यात्राले ल्याउने जोखिम त छदैछ,तर तोकिएको भाडा तिरेर यसरी यात्रा गर्दा यात्रुले आफूलाई ‘मानिस’ भएको पनि बिर्सदो हो,सायद ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested