मानिस जस्तै अनुहार भएको सार्क फेला



हालै इण्डोनेशियामा एक माझीले अनौठो सार्कको बच्चा फेला पारेका छन् ।
सार्कको बच्चा हेर्दा मानिसको अनुहार भएको देखिन्छ । सामाजिक सञ्जालमा यसको फोटो अहिले अत्यधिक भाइरल बनिरहेको छ ।

यो घटना इण्डोनेशियाको पूर्व नेसा टेंगारा प्रान्तको रोटे डाओको भएको बताइएको छ । त्यहाँ बस्ने ४८ वर्षीय माझी अब्दुल्लाह नुरेनले मानिसको अनुहारसँग मिल्दोजुल्दो सार्क फेला पारेका हुन् । यो दुर्लभ बच्चालाई विशेषज्ञले भने म्यूटेशन बताएका छन् । यो माछाको अहिले विश्वभरमै चर्चा चलिरहेको छ ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

अन्तरिक्षको संसार रहस्यले भरिएको छ। मानिसहरू सधैं तिनीहरूको बारेमा जान्न उत्सुक छन्। तपाईंले पृथ्वीमा ज्वालामुखी विस्फोटका घटनाहरू सधैं सुन्न र

भारतमा अझै पनि यस्ता धेरै किल्ला छन् जसलाई रहस्यमय किल्ला भनिन्छ । यी किल्लाहरू मध्ये एउटा गढकुण्डरको किल्ला हो। यो

संसारमा यस्ता धेरै ठाउँहरू छन् जहाँ मानिसहरू बस्न पनि मन पराउँदैनन् किनभने ती ठाउँहरू धेरै दुर्गम र खतरनाक छन्। आज

संसारभर सयौँ ज्वालामुखीहरू छन्, जसमध्ये केही सक्रिय छन् र केही ज्वालामुखीहरू मौन छन्। आज हामी तपाईँलाई संसारको एउटा यस्तो ज्वालामुखीको

Suggested