English

मानिस जस्तै अनुहार भएको सार्क फेला



हालै इण्डोनेशियामा एक माझीले अनौठो सार्कको बच्चा फेला पारेका छन् ।
सार्कको बच्चा हेर्दा मानिसको अनुहार भएको देखिन्छ । सामाजिक सञ्जालमा यसको फोटो अहिले अत्यधिक भाइरल बनिरहेको छ ।

यो घटना इण्डोनेशियाको पूर्व नेसा टेंगारा प्रान्तको रोटे डाओको भएको बताइएको छ । त्यहाँ बस्ने ४८ वर्षीय माझी अब्दुल्लाह नुरेनले मानिसको अनुहारसँग मिल्दोजुल्दो सार्क फेला पारेका हुन् । यो दुर्लभ बच्चालाई विशेषज्ञले भने म्यूटेशन बताएका छन् । यो माछाको अहिले विश्वभरमै चर्चा चलिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,