English

कुखुराले आफ्नै मालिकको ज्यान लियो



भारतको तेलंगानामा एक कुखुराले आफ्नै मालिकको हत्या गरेको आरोप लागेको छ ।

पुलिसले हत्याको आरोपमा कुखुरालाई समातेको छ । भारतको तेलंगानाको जगतियाल जिल्लाको लथुनुर गाउँको यो घटनाले सबैलाई अचम्मित बनाएको छ । २२ फेब्रुअरीबाट त्यहाँ कुखुराहरुको फाइटको तयारी भइरहेको थियो । त्यहि बेला कुखुराले आफ्नो खुट्टामा बाँधेको चक्कूले मालिकमाथि प्रहार गरेको र मालिक घाइते भएर अस्पतालमा भर्ना गरेपछि मृत्यु भएको बताइएको छ ।

समाचार अनुसार ४५ वर्षीय थानुगुल्ला सतीशको कुखुराको आक्रमणका कारण निधन भएको हो । अब पुलिसले कुखुरालाई अदालतमा पेश गर्न लागेको बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट