English

कपडा चम्किलो बनाउन यसरी सफा गर्नुहोस्



धेरैलाई लाग्छ, पुराना कपडा धुँदा चमक आउँदैन । यसो हुनुको मुख्य कारण कपडा सफा गर्ने तरिका थाहा नहुनु हो । तपाईंले आफ्नो कपडा सफा, चम्किलो नयाँ जस्तो बनाउन यो तरिका अपनाउनुहोस् ।

– कपडालाई राम्रोसँग सफा गर्न राम्रो गुणस्तरको कपडा धुने पाउडर प्रयोग गर्नुहोस् ।
– कपडामा लगाएको कपडाको लेबल पढेर सोही अनुुसार सफा गर्नुहोस् ।
– कपडालाई पानीमा कम्तिमा २० देखि ३० मिनेटसम्म भिजाएर राख्नुहोस् ।
– कपडालाई कमलो हातले मिचेर धुनुहोस् ।
– कपडालाई सफा पानीले मात्र पखाल्नुहोस् ।
– कपडा धुनुभन्दा पहिला कपडाको खल्तीमा जाँच गर्नुहोस् र त्यहाँ पाइएका बस्तु हटाउनुहोस् ।
– सकेसम्म कपडालाई उल्टो गरेर धुनुहोस् ।
– सेतो कपडा वा दाग देखिने कपडा अलग भाँडामा भिजाउनुहोस् ।
– जिन्सको कपडा कहिले पनि शर्ट वा टि–शर्टसँग नभिजाउनुहोस् ।
– कपडा चर्को घाममा नसुकाउनुहोस् ।
– सकेसम्म कपडा ब्रशले सफ नगर्नुहोस् ।
– कपडालाई उल्टो पारेर सुकाउनुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested