English

जहाँ आकाश र धर्तीबाट एकसाथ वर्षिन्छ आगो



पृथ्वीमा यस्ता धेरै स्थान छन् । तर कति भने हामीलाई थाहा नै छैन । यस्तै एउटा स्थान हो डानाकिल डिप्रेशन ।

यो उत्तरी अफ्रिकाको इथियोपिया नामक देशमा रहेको छ । त्यहाँ तातो पानीका धेरै झरनाहरू छन् । यो केही समयको अन्तरालमा ज्वालामुखीको जसरी फुट्छ, जसका कारण आगोको वर्षा हुन्छ ।

डानाकिल डिप्रेशन

डानाकिल डिप्रेशनबाट भारी मात्रामा पोटेसियम साल्ट र सल्फर निस्किन्छ । त्यसका कारण त्यहाँ नजिकको जमीन रातो, पहेँलो र सेतो देखिन्छ । यो समुन्द्र सतहबाट १२५ मिटर तल रहेको छ । यो स्थानमा टेक्टानिक प्लेट्स रहेको छ ।

डानाकिल डिप्रेशन

यसैले याने क्षेत्रलाई विशेष बनाएको छ । वैज्ञानिकहरुले अबको केही समयमा त्यहाँ गहिरो गंगा हुने बताएका छन् । टेक्टानिक मूभमेण्टका कारण त्यहाँको सतह १ वा २ सेन्टीमिटर तल खसिरहेको छ ।

डानाकिल डिप्रेशन

वैज्ञानिकले त्यहाँ अनुसन्धान गरेर लाखौँ वर्ष पहिलेको अवशेष निकालेका छन् । डानाकिल डिप्रेशनको औसत तापक्रम ४५ डिग्री सेल्सियस हुन्छ । केही समय ५५ सम्म पुग्छ । ज्वालामुखी भएको बेला त्यहाँको तापक्रम १२५ डिग्री सेल्सियससम्म पुग्छ ।

डानाकिल डिप्रेशन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested