English

माफ गर्न नसकिने अर्थमन्त्रीको अमर्यादित हर्कत



कुनैबेला सरकारको ‘मस्ट वान्टेड’ को सूचीमा रहेका माओवादी छापामार जनार्दन शर्मा उर्फ ‘प्रभाकर’ अहिले नेपाल सरकारको अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।

११ महिना भयो शर्माले अर्थमन्त्रालयको बागडोर सम्हालेको । तर जतिबेलादेखि उनले यो मन्त्रालयको नेतृत्व गरे त्यतिबेलादेखि नै नेपाली अर्थतन्त्रमाथि खेलवाड गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

माओवादी द्वन्द्वकालदेखि नै ‘धक्का’ दिन माहिर यी पूर्व छापामारले नेपाली अर्थतन्त्रलाई विचौलियाहरुको पाउमा चढाउनेसम्मको कुकर्म गरेको कुरा संसदमै गम्भिर रुपमा उठिरहेको छ ।

यो आर्थिक बर्षको बजेट निर्माण गर्दा मन्त्री शर्मा नीतिगत भ्रष्टाचारमा संलग्न भएको छनक देखिएपछि उनको राजिनामा मागिएको बुझ्न कठिन छैन ।

अर्थमन्त्री शर्माले जेठ १५ मा ल्याएको बजेटमात्र आलोचित भएको छैन,बजेट निर्माणका क्रममा उनले गरेका हर्कत पनि लज्जाजनक देखिन्छ । प्रतिनिधि सभा बैठकमै  उनको कार्यशैलीको आलोचना भएको छ । उनको राजिनामा मागिएको छ । 

यो आर्थिक बर्षको बजेट निर्माण गर्दा मन्त्री शर्मा नीतिगत भ्रष्टाचारमा संलग्न भएको छनक देखिएपछि उनको राजिनामा मागिएको बुझ्न कठिन छैन ।

बजेटमा करको प्रावधान भनेको राष्ट्रिय सुरक्षाजस्तै अति संवेदनशिल र गोपनीय विषय हो । यस्तो गोपनियता र संवेदनशिल बिषय  सार्वजनिक गर्ने, विचौलियाहरुसँग साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरू गम्भिर अपराध मानिन्छन् ।

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन जेठ १४ को मध्यरातमा अर्थमन्त्रालयमा अनाधिकृत दुई व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो । मन्त्रालयका सचिव सहित विभिन्न व्यक्तिहरू र सरोकारवाला व्यक्तिलाई राखेर ‘करको विज्ञ उहाँहरु हुनुहुन्छ,उहाँहरूले भनेअनुसार गर्नु’ भन्ने निर्देशन दिनेजस्तो निच हर्कत गर्ने अर्थमन्त्रीलाई पदमा बस्न नैतिक हिसाबले मिल्ने कुरै होइन । किनकी  यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक रहने कुरै भएन ।

मेरोलाइफस्टाइलको प्रश्न छ, यो समग्र प्रकरणको स्वतन्त्र छानविन हुनुपर्छ कि पर्दैन, छानविनको रिपोर्ट नआएसम्म शर्मालाई अर्थमन्त्री पदबाट निलम्बित गर्नुपर्छ कि पर्दैन ? संसदले यसबारेमा कदम चाल्नुपर्छ कि पर्दैन?

अर्थ मन्त्रालय भित्रको अभ्यासमा बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिनसम्म अर्थमन्त्रालयका कर्मचारीहरु बाहेक कसैलाई पनि मन्त्रालयमा प्रवेश नदिइने प्रावधान छ  । तर अर्थमन्त्रीले मध्यरातमा दुई अपरिचित व्यक्तिलाई मन्त्रालयमा हुलेर करको दरमाथि चलखेल गर्ने दुस्साहस गर्ने बल कहाँबाट प्राप्त गरे ? कसको इसारामा यो काम गरे ? छानविन गर्ने कि नगर्ने सरकार ?   यो समग्र प्रकरणमा प्रधानमन्त्री देउवाले समेत संसदमा जवाफ दिने कि नदिने सरकार ?

अर्थमन्त्री शर्माले विज्ञप्ती जारी गरेर ‘मैले यसो गरेकै होइन’ भनेकै आधारमा उम्किने छुट उनलाई छैन ।

मेरोलाइफस्टाइलको प्रश्न छ, यो समग्र प्रकरणको स्वतन्त्र छानविन हुनुपर्छ कि पर्दैन, छानविनको रिपोर्ट नआएसम्म शर्मालाई अर्थमन्त्री पदबाट निलम्बित गर्नुपर्छ कि पर्दैन ? संसदले यसबारेमा कदम चाल्नुपर्छ कि पर्दैन?

धेरैको स्मरणमा ताजै होला,शर्माले यसअघि पनि नेपाली अर्थतन्त्रलाई जिस्क्याउने हर्कत गरेकै थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारका अर्थमन्त्री शर्माको विशेष सक्रियतामा यसअघि नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि धावा बोलियो ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले नै निलम्बन गर्ने निर्णय गर्यो । तर, सरकारले गरेको यो फरमानको मसीसमेत सुक्न नपाई सर्वोच्च अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दियो । गभर्नर अधिकारीले आफ्नो काम सुचारु गरे ।

बजेट निर्माणको मध्यरातमा मन्त्री शर्माले छापामार शैलीमा जुन हर्कत गरे,त्यो नेपाली अर्थतन्त्रका लागि अर्को धक्का थियो । के नेपाली जनता अर्थमन्त्रीको तेस्रो धक्का भोग्न अभिसप्त हो र ?

तर यति हुदाँहुदै पनि अर्थमन्त्री शर्माले लाज पचाए । उनीसँग थोरै पनि नैतिकता हुन्थ्यो भने उनले तुरुन्त अर्थमन्त्रीको पदबाट त्यतिबेलै राजिनामा दिनुपर्थ्याे। तर उनले त्यसो गरेनन्,जुन नेपाली अर्थतन्त्रका लागि त्यो पहिलो धक्का थियो ।
बजेट निर्माणको मध्यरातमा मन्त्री शर्माले छापामार शैलीमा जुन हर्कत गरे,त्यो नेपाली अर्थतन्त्रका लागि अर्को धक्का थियो । के नेपाली जनता अर्थमन्त्रीको तेस्रो धक्का भोग्न अभिसप्त हो र ?

याे पनि :
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ
उत्पादन बढाऔँ, आयात घटाऔँ



...
Lorene

Pissing latinaGay hairy modelPumping breast milk tipsGeorg michael i want yout sexRobins afb slutLesbian sex orgy thumbnailMy small breasts and me documentaryRecepies for cooking beef bottom roundNaked brides xnxx Breast self examination calendarFree hot latina sex videoLez teen youngFirst time teen sex pornArchie fucking vanessaLovely ladies fuckingFree fake naked picks of courtney coxTuc virgin mobileShizuka arakawa nakedHot nude chicks videos https://xxxxvideos.cc Briana banks porn videosMud wrestling nudesBeautiful nude adult femalesBreast humorOiled pussy bustyBanging cunt vid thumbsGay adult and young sex storiesLook in her vaginaSexual enhancement medical devices for womenVery young cunts videos xnxx Danger dave shavedBig tit video pornHorny milfs having sexMale but fuckingErotic sensual videos for womenHedieh sex tehraniDaily facialCompile for thumbPlump bottom spankingXxx doggingRrobin and starfire fuckingNaked glassesSuccubus sex vid's3d rpg computer graphics gayLucy love porn actress biographyVintage tube monsterStrip bars in lantanaOffice of adult probationFree clips and pussy bondageStupid penis tricks Feel free to surf to my web page :: web page

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested