English

‘पाङ्ग्रा’



अनिता लामा ।

मलाई लाग्दैन यी हावाहरु
तिमी छोएर बहेको हुनुपर्छ
हावा आफ्नै मर्जिले मति बिगार्छ
र हाम्रो मुटुभित्र पेसमेकर अर्डर गर्छ ।

प्रत्येक विहान साँझ
बा ले धाराको पहिलो बुँद पानी सूर्य तर्पण गरिरहँदा
मलाई लाग्दैन त्यो आगोको ज्वाला नक्षत्रमण्डलले
बा को हातको पानी पिउँदा हुन्
आँखा चिम्सा पारेर आमाले प्रत्येक विहान
औंलाको घुर्मैलौबाट हेर्ने सूर्यदेव
र पूर्णिमाको मध्यरातमा हेर्ने चन्द्रमाले
मलाई लाग्दैन कि, आमाको घुम ओढेको आँखा
कहिल्यै ओभानो बनाइदिन सकेको होस् ।

त्यसैले आऊ
यो कहरको उत्पातमा पर्नुअघि
चन्द्रमा र सूर्य साक्षी राखेर
अस्ति भर्खरै देशले कोरेको चुच्चे भूगर्भ रेखांकनमा
गर्वले उफ्रिएर एकपटक चिच्याऊँ हामी

वर्षौंदेखि आमा र बा ले पूजिरहेका सूर्य चन्द्रमा
र बच्पनदेखि जिन्दगानी चढाइँदै आएको मेरो लाल झण्डा
मलाई लाग्दैन कि, दुवै उस्तै हुन् र दुवै फरक हुन् ।

आजकल म हाजिरीजवाफमा फरक छुट्याउँ भन्छु,
सूर्य भर्सेस् लाल झण्डा
सत्ता, शक्ति, भक्ति र आशक्ति के हो ?
या ताप, राप, आलाप, विलाप हो ?
आजकल मलाई यी हावा, घाम र पानीहरू पनि
मान्छेको सभ्यता डढाउने, कोकोहोलो मच्चाउने
कठ्याँग्रिएको काल झैं लाग्छ
र पानीका बुँद बुँदले पनि कोक्याइरहन्छ
हरिया पहाडका थुम्काहरू खैरो, खस्रो फाल्सा बनेर बगिरहँदा
ट्विनटावर घटना नै हुनुनपर्दो रहेछ
जिन्दगी डढ्न आगो नै लाग्नु पनि त नपर्दोरहेछ
आज मान्छे पसिना पगालेर नुनको जोहो गरिरहँदा
हावाले कहाँ अक्सिजन मात्रै दिँदोरहेछ र ?
मान्छेको रापले मातिएर ऊ फोक्सोमा पुग्दोरहेछ निमोनिया हुन
त्यसैले आजकल मलाई लाग्दैन
यहाँ घामहरूले हाम्रो दुःख सेकिरहेका छन्
पानीले जिन्दगी टिकाइरहेका छन् ।

केही टाटेपाटे जिन्दगी सम्झियो,
सडकको बीच भागमा पेट्रोलसँग सल्काएको पाँग्राहरु सम्झियो
धुमिल कालो हावामा अग्लो लालझण्डाहरुले
हाम्रो स्वाधीन हक, व्यवस्था र अवस्थाको नारा लगाएको सम्झियो
र यो पृथ्वी कहरमा परेको कोरोना सम्झियो

जिन्दगी हामीले बच्पनमा गुडाएको पाँग्रा जस्तो
फिरिरि फिरिरि हाम्रो गतिमा कहाँ गुड्दोरहेछ र
पाँग्राले नै फेरिएको हाम्रो हात्ती छाप चप्पलको तुनाजस्तो
प्याट्ट प्याट्ट पड्केर समयको सुसूचित कहाँ गरिरहँदोरहेछ र ?
आज पाँग्रे जिन्दगीले बैंस खर्च भएको
केही टाटेपाटे जिन्दगी सम्झियो,
सडकको बीच भागमा पेट्रोलसँग सल्काएको पाँग्राहरु सम्झियो
धुमिल कालो हावामा अग्लो लालझण्डाहरुले
हाम्रो स्वाधीन हक, व्यवस्था र अवस्थाको नारा लगाएको सम्झियो
र यो पृथ्वी कहरमा परेको कोरोना सम्झियो
त्यसैले आऊ
यो कहरको उत्पातमा पर्नुअघि
चन्द्रमा र सूर्य साक्षी राखेर
अस्ति भर्खरै देशले कोरेको चुच्चे भूगर्भ रेखांकनमा
गर्वले उफ्रिएर एकपटक चिच्याऊँ हामी
जिन्दगी पांग्रा जस्तै मक्किरहेछ…!



...
Asa

References: Grand Casino Auszahlung https://www.tsrn.co.uk/

...
Korey

References: Novoline Casino Bewertung https://salestracker.realitytraining.com/node/54481

...
Kirk

References: Circus Casino Bonus https://body-positivity.org

...
Amelie

References: California casino las vegas 1gocasinotest.onlinespielhallende.workers.dev

...
Danny

References: Tipico Casino Bonus tiwar.ru

...
Chance

References: Lucky Elf Casino Auszahlung https://myesc.escardio.org

...
Gary

References: Casino Of Gold Bonus ohne Einzahlung https://transport-nn.ru/redirect.php?url=https://vcard.ticr.app/emmetty6462808

...
Flossie

References: Princess Casino Test https://www.dasoertliche.de/

...
Gerard

References: Goldstrike Casino Bonus ohne Einzahlung utmagazine.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested