English

लिपस्टिकले बढाउँछ महिलाको सुन्दरता



हरेक महिलाले आफू सुन्दर देखिन रुचाउँछन् । लिपस्टिकले महिलाको सुन्दरतामा विशेष फरकपना देख्न सकिन्छ । तर धेरैलाई लगाउने तरीका थाहा नहुन सक्छ ।

लिपस्टिकलाई बोल्ड लुक्स दिन लिपस्टिक लगाएपछि ओठको चारैतर्फ आउटलाइन बनाउनु पर्छ । यसका लागि आई ब्रो पेन्सिलको सहायता लिन सक्नुहुन्छ ।

परिवर्तित मौसमसँगै ओठ पनि संवेदनशील हुन्छ । हावाका कारण ओठ रुखो र सुक्खा हुन्छ । यसलाई सफ्ट बनाउन ओठलाई एक्सफोलिएट गर्नुस् । यसका लागि भ्यासलिन लगाएर टुथब्रसको सहयोगले घर्षण गर्नु सक्नु हुन्छ । त्यसपछि लिप बाम लगाउनुस्, अनि लिपस्टिक ।

लिपस्टिक लगाउनु पूर्व फाउन्डेसन प्रयोग गरेमा लिपस्टिक ओठभन्दा बाहिर जाँदैन ।

तपाईलाई मन पर्ने रङ्गको लिपस्टिक ब्रसका माध्यमले ओठमा लगाउनुस् । त्यसपछि ब्लान्टिङका लागि टिस्यु पेपरको प्रयोग गर्नुस् ।

लिपस्टिक टिकाउन ग्लोसीको प्रयोग गर्न सक्नुहुन्छ । लिपस्टिक लगाएपछि तल्लो ओठको बिच भागमा ग्लोसी प्रयोग गर्न सक्नुहुन्छ । यसका अलावा यसको पाउडर बनाएर पुरै ओठमा छर्किन पनि सक्नुहुन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



...
best binance referral code

Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.bh/de-CH/register?ref=W0BCQMF1

...
注册

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.info/register/person?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested