घट्यो सुनको भाउ



सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ०८

नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आजदेखि ‘नाडा इभी एक्स्पो २०२२’ शुरु गरेको छ । नाडाले दसैंलाई मध्यनजर गर्दै काठमाडौँको भृकुटीमण्डपमा

बुधबार बढेको सेयर बजार आज बिहीबार भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर

Suggested