यस कारण महिला कण्डम लगाएर यौन सम्पर्क गर्न मन पराउँदैनन्



सेक्स सुरक्षित रूपमा गर्नुपर्छ । सुरक्षित सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधन मानिन्छ । जसले विभिन्न सङ्क्रमणबाट समेत जोगाउन मद्दत गर्छ । तर, धेरै महिलालाई कण्डमको प्रयोग मन पर्दैन । महिलाले कण्डम मन नपराउनुका कारणहरू यस्ता रहेका छन् ।

चरम आनन्दको कमी

केही युवतीका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरूलाई सेक्स पार्टनरले कण्डम लगाएको मन पर्दैन । उनीहरूलाई ‘स्किन टु स्किन टच’ मन पर्छ ।

वासना

केही युवतीले कण्डमको वासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरूलाई कण्डमको वासना मन पर्दैन ।

एलर्जी

धेरैजसो महिलाका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलालाई एलर्जी हुने गर्छ । उनीहरू कण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

फुट्ने डर

सेक्सको समयमा महिलालाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरूले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



...
अन्तरिक्षमा मानिसको नग्न तस्विर पठाउने - Mero LifeStyle Mero LifeStyle

[…] अन्तरिक्ष एजेन्सी नासाले एलियन्ससँग सम्पर्क गर्ने नयाँ योजना बनाएको छ । नासाको यो […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

मानिसहरू सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या सामना गर्नु पर्छ । खास गरी केही मानिस

यौन सम्पर्क खास गरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबिच रातमा बढी यौन सम्पर्क स्थापित हुन्छ । जब

आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको

संसारमा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो । यौन

Suggested