यस कारण महिला कण्डम लगाएर यौन सम्पर्क गर्न मन पराउँदैनन्



सेक्स सुरक्षित रूपमा गर्नुपर्छ । सुरक्षित सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधन मानिन्छ । जसले विभिन्न सङ्क्रमणबाट समेत जोगाउन मद्दत गर्छ । तर, धेरै महिलालाई कण्डमको प्रयोग मन पर्दैन । महिलाले कण्डम मन नपराउनुका कारणहरू यस्ता रहेका छन् ।

चरम आनन्दको कमी

केही युवतीका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरूलाई सेक्स पार्टनरले कण्डम लगाएको मन पर्दैन । उनीहरूलाई ‘स्किन टु स्किन टच’ मन पर्छ ।

वासना

केही युवतीले कण्डमको वासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरूलाई कण्डमको वासना मन पर्दैन ।

एलर्जी

धेरैजसो महिलाका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलालाई एलर्जी हुने गर्छ । उनीहरू कण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

फुट्ने डर

सेक्सको समयमा महिलालाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरूले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन