English

कण्डम फुट्नुका यस्ता छन् कारण



सुरक्षित यौनसम्बन्धको लागि, सुरक्षित सामग्रीको प्रयोगमा ध्यान दिइन्छ । तर, यति गर्दा गर्दै पनि यौनसम्पर्कको क्रममा कण्डम फुट्ने गर्दछ । जसका कारण यौनजीवनको आनन्द लिन गाह्रो हुन्छ । यौनसम्पर्कको बेलामा कण्डम फुट्ने धेरै कारणहरू छन् ।

एकै समयमा दुई कण्डमको प्रयोग गर्दा

यौनसम्पर्कको समयमा दुई कन्डमको प्रयोग गर्नु ठूलो गल्ती हुन सक्छ । कण्डमलाई एक पटकमा एउटा मात्र प्रयोग गर्ने गरी डिजाइन गरिएको हुन्छ । जब दुई वटा कण्डमलाई एकैपल्ट प्रयोग गर्दा घर्षणका कारण बिग्रन्छ र क्षति हने सम्भावना बढी हुन्छ ।

कण्डमलाई चिसोमा भण्डार गर्दा

यिनीहरूलाई प्रत्यक्ष सूर्यको लाइटबाट जोगाउनुपर्दछ । साथै, यसलाई धेरै चिसो ठाउँमा राख्नुपर्दछ ।

तेलयुक्त ल्युबको प्रयोग नगर्नुहोस्

भेसलिन, नरिवलको तेल वा कुनै पनि लोसनलाई लुब्रिकेन्टको रूपमा प्रयोग नगर्नुहोस् । यसको प्रयोगले कण्डम फुट्न सक्छ ।

सही साइजको छनोट

सही अनुभवको लागि कण्डमको सहि साइज हुनु अति महत्वपूर्ण छ । यदि, तपाईं यसको फिटिंगमा असहज महसुस गर्नुहुन्छ भने, आफ्नो पार्टनरसँगको आनन्द लिन सक्नुहुन्न । साथै, फिट नहुने कण्डम फुट्ने सम्भावना पनि धेरै हुन्छ ।

कण्डम लगाउने सही तरिका

कण्डमको प्रयोगमा गल्ती हुँदा पनि कण्डम फुट्ने सम्भावना बढी हुन्छ । त्यसैले, कण्डमलाई सही तरिकाबाट लगाउनु आवश्यक पर्दछ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले