नियमित यौन सम्पर्क गर्दा अपनाउनुहोस् यी तरिकाहरू



स्वस्थ यौन जीवनले पार्टनरलाई खुसी मात्र राख्दैन, नियमित यौन सम्पर्कले आयु पनि बढाउँछ । नियमित यौन सम्पर्क गर्दा हर्माेनको स्तर मुटुको लागि पनि फाइदा गर्छ । स्वस्थ यौन जीवन र उमेरसँग कत्तिको नजिक छ त जानौँ ।

उमेर बढाउँछ
नियमित यौन सम्पर्कले खुसीसँगै उमेर बढाउँछ । यौनजीवनमा संख्याभन्दा यौन सन्तुष्टि महत्वपूर्ण हुन्छ । चरम सुख प्राप्त गर्नाले रोगसँग लड्ने क्षमता २० प्रतिशतले बढ्छ ।

मुटु रोगको जोखिम कम

हप्तामा दुईपटक याैन सम्पर्क गरी चरम उत्तेजित हुने महिलामा मुटु रोगको जोखिम ३० प्रतिशतले कम हुन्छ जसले आयुमा वुद्धि गराउँछ ।

तनावबाट मुक्त
यौन सम्पर्कका बेला जोडीहरूले मायाले अँगालोमा बेर्दा उनीहरूको रोमान्सलाई मात्र नभएर यसले दीर्घायुसँग जोडिएको हुँदा बोन्डिङ हर्माेन अक्सिटोनिसको स्राव पनि बढाउँछ । अनुसन्धानले यो पनि प्रमाणित गरेको छ कि बढ्दो उमेरसँगै अक्सिटोनिस हर्माेनले दम्पतीलाई खतरनाक रोग र तनाव हुनबाट पनि बचाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता
तपाईं यौन क्रियामा जति सक्रिय हुनुहुन्छ, त्यत्तिकै स्वस्थ रहनुहुनेछ । अनुसन्धानका अनुसार हप्तामा तीनपटक यौनसम्पर्क गर्ने पुरुषमा हृदयाघात र स्ट्रोक को जोखिम ५० प्रतिशतले कम हुन्छ । यसको अलावा खुसी र सकारात्मक सोचले आयु पनि बढ्छ । नियमित सेक्सले ‘एन्डोर्फिन’ नामक फिल गुड हर्माेन उत्र्सजन गर्छ । जसले तपाईंलाई खुसी र तनावमुक्त राख्छ ।

रक्तसञ्चारमा फाइदा
नियमित यौनसम्पर्कले रक्तसञ्चारलाई राम्रो बनाउँछ, माशंपेशीको टोन कायम राख्छ र तपाई जवान देखिनुहुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने