सेयर बजारमा ३७ अंकको गिरावट
एक सातादेखि निरन्तर गिरावट आएको सेयर बजार आज पनि ओरालो लागेको छ । बिहीबार ३७.०६ अंकले घटेर बजार २२३८.६२ विन्दमा झरेको छ ।
बिहीबार २३२ कम्पनीको ३४ हजार २ सय ६० वटा कारोबार भयो । यसबाट ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको भएको छ ।
यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !









maxispin_a_ccKr
Discover the thrill of real-money live casino action at [url=https://maxispin-au.com/]table game promotions[/url], where you can enjoy live dealers, top software providers, and exclusive promotions. Clear and transparent policies help users comprehend terms and community expectations.