English

पुरुष नेता नै गर्भवती महिलाको जसरी हिँड्न थालेपछि !



जापानमा केही दिनदेखि सत्तारुढ पार्टीका तीन नेता बाक्लो ज्याकेट लगाएरस घुमिरहेका छन् । यी नेताहरुको तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।

यी नेताहरु करिव ७.५ किलो तौलको ज्याकेट लगाएर गर्भवती महिलाको जसरी घुमिरहेका छन् । बाक्लो ज्याकेट लगाएका कारण उनीहरु गर्भवती महिला जस्तै देखिएका छन् ।

प्रतीकात्मक तस्वीर

ताकाको सुजुकी नामकी महिला राजनेताले यो प्रयोगलाई अर्गनाइज गराएकी हुन् । यो प्रयोगको माध्यमबाट उनी पुरुष राजनेताको प्रेग्नेन्सीको समस्या र चुनौती बुझ्ने प्रयासमा सम्झाउन चाहन्छिन् ।

प्रतीकात्मक तस्वीर

जापानी महिलालाई प्रेग्नेन्सीको बेला ध्यान नराखिने भएकोले यस्तो गरिएको बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested