English

नेल आर्टले बढाउँछ सौन्दर्य



मानिसको सौन्दर्यका लागि नङले पनि ठुलो भूमिका खेलेको हुन्छ । युवकहरूको तुलनामा युवतिहरू नङका सौखिन हुन्छन् । तपाई पनि स्टाइलिस् देखिन चाहनुहुन्छ भने यी उपायहरू अपनाउन सक्नुहुन्छ ।

जेल नेल आर्ट

जेल नेल आर्टद्वारा नङलाई विभिन्न रङ्गले रङ्गाएर विविध आकृति निकाल्न सकिन्छ । यसलाई पनि फ्रेन्स, कलर फुल, पेपर आर्ट, वाटर प्रुफ मार्बल, डट सेप, एल सेप, स्टाम प्रिन्ट, क्य्राक सेप आदि स्टाइल दिएर नङमा फरकपन ल्याउन सकिन्छ ।

थ्रडी

यसमा नङलाई विभिन्न आकार दिएर नङमा फूल राखिन्छ । ब्रस र पाउडरको सहयोगमा फूलहरू राखिन्छ । यस्तो फूल महिना दिनसम्म टिक्ने हुन्छ । यसमा औँला वा नङको सेप हेरेर त्यसैसँग सुहाउँदो फूल वा बुट्टा बनाएर नङ सजाइन्छ ।

जेल नेल एक्सटेन्सन

नङलाई विभिन्न आकार दिन जेल नेल एक्सटेन्सन गर्ने चलन छ । यसमा नङलाई विभिन्न आकार दिने वा लामो बनाउने काम गरिन्छ । एक्सटेन्सन गरेपछि त्यसलाई विभिन्न आकृतिमा रङ्गाउन सकिन्छ । यसरी नङलाई सुहाउँदो आकार दिएर रंग्याउने विधिलाई जेल नेल एक्सटेन्सन भनिन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested