सेक्सलाई रोमाञ्चित बनाउन यसो गनुहोस्



सेक्स स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर सेक्सको पूर्ण आनन्द लिनको लागि यसको सही तरिका जान्नै पर्छ । सरल र सहज सम्भोगले सम्बन्ध बलियो बनाउन सकिन्छ । प्रायः मानिस शारीरिक सम्बन्धको बारेमा खुलेर कुरा गर्दैनन् । शारीरिक सम्बन्धलाई लिएर उनीहरूको मनमा धेरै कुराहरू आउँछन् तर खुल्न सक्दैनन् । जान्नुहोस् यौन जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ ।

–पारस्परिक प्रेम र सम्बन्ध बलियो बनाउनको लागि खुलेर कुराकानी गर्न धेरै महत्त्वपूर्ण हुन्छ । यसबाट सेक्स लाइफलाई इन्जोई गर्न सकिन्छ । र पार्टनरलाई पनि नजिक ल्याउन ल्याउन सकिन्छ ।

–राम्रो यौन जीवनको लागि स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ, यसका लागि राम्रो खाना खाने, व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिनु आवश्यक हुन्छ ।

–महिला प्रायः यौनका लागि पहल गर्न हिचकिचाउँछन्, तर उनीहरूले उठाएको यो कदम राम्रो यौन जीवनको लागि आवश्यक छ । चाहे त्यो पुरुष होस् वा महिला, उनीहरूलाई के कुराले खुसी बनाउँछ र कसरी यौन जीवनलाई अझ राम्रोसँग रमाइलो गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ ।

–सेक्सलाई आनन्द लिन सेक्सअघि फोर प्ले गर्ने ।

–सेक्स गर्नुअघि मुख मैथुन गर्नु राम्रो हुन्छ । यसले यौन कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसबाट सेक्सको आनन्द लिन सकिन्छ ।

सेक्सका लागि यी सरल टिप्सहरू अपनाएर आपसी सम्बन्धमा आएको खट्टापन मात्र हटाउने होइन, सेक्सको आनन्द पनि लिन सकिन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन