सेक्सलाई रोमाञ्चित बनाउन यसो गनुहोस्



सेक्स स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर सेक्सको पूर्ण आनन्द लिनको लागि यसको सही तरिका जान्नै पर्छ । सरल र सहज सम्भोगले सम्बन्ध बलियो बनाउन सकिन्छ । प्रायः मानिस शारीरिक सम्बन्धको बारेमा खुलेर कुरा गर्दैनन् । शारीरिक सम्बन्धलाई लिएर उनीहरूको मनमा धेरै कुराहरू आउँछन् तर खुल्न सक्दैनन् । जान्नुहोस् यौन जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ ।

–पारस्परिक प्रेम र सम्बन्ध बलियो बनाउनको लागि खुलेर कुराकानी गर्न धेरै महत्त्वपूर्ण हुन्छ । यसबाट सेक्स लाइफलाई इन्जोई गर्न सकिन्छ । र पार्टनरलाई पनि नजिक ल्याउन ल्याउन सकिन्छ ।

–राम्रो यौन जीवनको लागि स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ, यसका लागि राम्रो खाना खाने, व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिनु आवश्यक हुन्छ ।

–महिला प्रायः यौनका लागि पहल गर्न हिचकिचाउँछन्, तर उनीहरूले उठाएको यो कदम राम्रो यौन जीवनको लागि आवश्यक छ । चाहे त्यो पुरुष होस् वा महिला, उनीहरूलाई के कुराले खुसी बनाउँछ र कसरी यौन जीवनलाई अझ राम्रोसँग रमाइलो गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ ।

–सेक्सलाई आनन्द लिन सेक्सअघि फोर प्ले गर्ने ।

–सेक्स गर्नुअघि मुख मैथुन गर्नु राम्रो हुन्छ । यसले यौन कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसबाट सेक्सको आनन्द लिन सकिन्छ ।

सेक्सका लागि यी सरल टिप्सहरू अपनाएर आपसी सम्बन्धमा आएको खट्टापन मात्र हटाउने होइन, सेक्सको आनन्द पनि लिन सकिन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको

कसरी किस गर्ने ? गुगलमा सबैभन्दा धेरै खोजिने किवर्डहरू मध्ये एक हो । किसले भावनात्मक सम्बन्ध बनाउँछ । किस प्रेम

मानव जीवनको अस्तित्वका लागि तथा जीवन चक्र धान्नको लागि सेक्स महत्त्वपूर्ण छ । सेक्सले मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ

यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान् र श्रीमती दुवैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र

Suggested