शारीरिक सम्बन्धको बारेमा महिलाले सोच्छन् यी अनौठा कुरा



समयको परिवर्तन सँगसँगै मानिसहरूको सोच पनि परिवर्तन हुने गरेको छ । आजको समाज समय सँगसँगै धेरै बदलिसकेको छ । एक अध्ययनका अनुसार हरेक महिलाले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् । केटीहरूले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् त ?

अपरिचितसँग सेक्स

अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययन भन्छ अपरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरूको सोचाइ हुन्छ ।

महिला–महिला सेक्स

महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबिच आपसी यौन सन्तुष्टि दिने व्यवहारबारे पनि महिलाले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

चरम सन्तुष्टिको चाहाना

महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सधैँ यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

निर्वस्त्र हुने चाहान

महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलालाई यस्तो चाहाना बढी हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा की अप्सरा ! –महेन्द्र शाह ।’ बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप

धेरै पटक यस्तो हुन्छ कि पर्याप्त निन्द्रा नहुँदा पनि बिहान उठ्दा आँखा सुन्निने र थकित रहन्छ । यस्तो अवस्थामा तत्काल

होली प्रेम र रङ्गहरूको पर्व हो । फाल्गुन महिना लाग्ने बित्तिकै यसको प्रभाव गाउँ होस् वा सहरमा देखिन थालेको छ