शारीरिक सम्बन्धको बारेमा महिलाले सोच्छन् यी अनौठा कुरा



समयको परिवर्तन सँगसँगै मानिसहरूको सोच पनि परिवर्तन हुने गरेको छ । आजको समाज समय सँगसँगै धेरै बदलिसकेको छ । एक अध्ययनका अनुसार हरेक महिलाले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् । केटीहरूले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् त ?

अपरिचितसँग सेक्स

अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययन भन्छ अपरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरूको सोचाइ हुन्छ ।

महिला–महिला सेक्स

महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबिच आपसी यौन सन्तुष्टि दिने व्यवहारबारे पनि महिलाले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

चरम सन्तुष्टिको चाहाना

महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सधैँ यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

निर्वस्त्र हुने चाहान

महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलालाई यस्तो चाहाना बढी हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको

भारतमा अझै पनि यस्ता धेरै किल्ला छन् जसलाई रहस्यमय किल्ला भनिन्छ । यी किल्लाहरू मध्ये एउटा गढकुण्डरको किल्ला हो। यो

दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सन्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वणिज्य संघ रुपन्देहीको

असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दशैंको लागि नयाँ नोट सटही गरिदिने

Suggested