English

चेल्सीसँग पराजित मड्रिड सेमिफाइनलमा



युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाईनलको दोस्रो लिगमा रियल मड्रिड क्लब चेल्सीसँग ३–२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५–४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो लिगमा चेल्सी घरेलु मैदानमा ३–१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्‍यो ।

चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे । १५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २–० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरी खेलेसँगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो पनि…न
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन
लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested