English

बिरुवाको मद्दतले भान्साकोठालाई सजाउनुहोस्



हामीले अधिकांश समय भान्सामा पनि बिताउने गर्छौं र भान्साको सरसफाइमा पनि विशेष ध्यान दिन्छौं।

त्यसैले, यसलाई फरक तरिकाले सजाउनु परे विभिन्न बिरुवा रोपेर आफ्नो भान्सा सजाउन सक्नुहुन्छ र यसले भान्साको सौन्दर्यता थपिनुका साथै सकारात्मकता पनि बढाउनेछ ।

भान्साकोठालाई यसरी सजाउनुहोस्

– भान्साको अलमारीमा मनी प्लान्ट राख्नुहोस् ।
किचन काउन्टरमा फूलदानी राख्नुहोस् ।
– तपाईंले बजारमा स–साना फूलका भाँडाहरू सजिलै पाउनुहुन्छ त्यसमा पुदिना, धनियाँ, लसुनका बिरुवाहरू लगाउन सक्नुहुन्छ । जसले गर्दा ताजा र हरिया सागहरू सजिलै उपलब्ध हुन्छन् ।
– भान्साको झ्यालमा बिरुवाहरूको लागि छुट्टै सेल्फ बनाई ह्यागिङ गरेर राख्नुहोस् ।
– पुरानो सिसाका बोतलहरूमा बिरुवाहरू पनि उब्जाउन सक्नुहुन्छ र भान्साको झ्यालनजिकै राख्न सक्नुहुन्छ । यसले किचनलाई आकर्षक लुक्स दिनेछ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested