English

अशुभबाट बच्नको लागि घरको ढोकामा यस्तो गर्नुहोस



हरेक मानिस आफ्नो घरमा अशुभ नहोस् भन्ने चाहन्छन् । त्यसका लागि घरको ढोकामा भगवान्को फोटो, नाग, वा कुनै शुभ कुरा लेखिन्छ ।

रङ्ग

वास्तुका अनुसार घरका सबै ढोकामध्ये मुख्य ढोका सबैभन्दा ठुलो हुनुपर्छ । मुख्य गेटको रङ्ग पहेंलो, मरुन वा सेतो हुनुपर्छ । साथै रङहरूका केही पेन्टिङ वा तस्वीर झुण्डयाउन सक्नुहुन्छ ।

शुभ चिन्ह

घरको मुख्य गेटमा ओम, स्वस्तिक, शुभ लाभ लेख्नुपर्छ । यसका लागि रातो रङ प्रयोग गर्नुहोस् । यस्ता स्टिकरहरू ढोकामा लगाउन सक्नुहुन्छ । जुन बजार सजिलै पाइन्छ ।

तुलसी

घरको मुख्य गेटनजिकै तुलसीको बिरुवा लगाउनुपर्छ । यसले घरमा नकारात्मक ऊर्जालाई प्रवेश गर्न दिँदैन ।

विन्ड चाइम

घरको मुख्य गेटमा ६ वटा लाठी लगाएर विन्डचाइम लगाउनाले घरमा सुख शान्ति मिल्छ । वास्तुशास्त्रका अनुसार विन्ड चाइमको आवाजले घरमा नराम्रो प्रभाव पर्न दिँदैन ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested