English

बेलुकाको खानामा यी चीजहरू समावेश गर्नुहोस्



गर्मीको रातले पनि मानिसलाई धेरै बेचैन बनाउँछ । यस समयमा तपाईंले हल्का खाना लिनुपर्छ । ताकि यसलाई राम्रोसँग पचाउन सकोस् । यसबाहेक रातको खाना सुत्नुभन्दा तीन घण्टा अगाडि खानुपर्छ ।

–रातको खानामा तपाईंले एक वा दुई रोटी र हरियो तरकारी खान सक्नुहुन्छ ।

–यदि तपाईं राति हल्का खाना चाहनुहुन्छ भने ओट्सजस्ता हल्का चीज खान सक्नुहुन्छ ।

–तपाईंलाई राती फलफूल खाँदा कुनै समस्या हुँदैन भने फलफूलको सलाद खान सक्नुहुन्छ ।

यो पनि…
बिहान आँखा सुन्निन्छ ? उपचार जान्नुहोस्
दाँत दुखाइबाट बच्ने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested