English

दाँत दुखाइबाट बच्ने उपाय



दाँतको दुखाइले तपाईंलाई सताउन सक्छ । दाँत दुख्नुको धेरै कारणहरू हुन सक्छन् । दाँत दुखेको छ भने पहिले दुखाइको कारण थाहा पाउनु पर्छ । त्यसपछि उपचार सुरु गर्नुपर्छ । डा.सीमा यादव (एमडी फिजिसियन, केयर इन्स्टिच्युट अफ लाइफ साइन्स) ले दाँत दुखाइबाट बच्ने उपाय बताएकी छिन् ।

बच्ने उपाय

–दाँत दुख्नबाट बच्न फ्लसिङ गराउनुपर्छ । यसले दाँत सफा राख्छ ।

–दाँतको समस्याको समयमै उपचार गर्न सकियोस् भनेर तपाईं आफ्नो दाँतको जाँच गराउनुपर्छ ।

–धुम्रपानको सेवन नगर्नुहोस् । यसका साथमा फाइबरयुक्त खाना र क्याल्सियम युक्त खानेकुराको सेवन गर्नुपर्छ ।

–बाहिरको खाना नखानुहोस् र दिनमा दुईपटक ब्रस गर्नुहोस् । यसले दाँतमा प्वाल हुनबाट बचाउँछ ।

–दुध, दही जस्ता दुग्धजन्य पदार्थको सेवन गर्नुपर्छ । साथै पौष्टिक आहार लिनुपर्छ ।

यो पनि…
दिनमा कति कपसम्म चिया-कफी पिउने ?

गलत कामको असर
बिहान सबेरै नगर्नुहोस् यी गल्ती

आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested