English

यसरी बढाउनुहोस् शारीरिक सम्पर्कका लागि उत्तेजना



सेक्स शरिरका लागि महत्वपूर्ण हुन्छ । तर एकमा अधिक सेक्स चाहाना हुनु र अर्कोमा फिटिक्कै नहुदा सम्बन्ध टिकाउ हुँदैन । यसले यौन जीवनमा निराशता पैदा गर्छ । यस्तो समस्याबाट बच्नाका लागि दुबैलाई उत्तेजना हुन आवश्यक हुन्छ । जसका लागि यी तरिका अपनाउन सकिन्छ ।

फोर प्ले

सेक्समा फोर प्ले अति नै आवश्यक हुन्छ । निरन्तर फोर प्लेबिना सेक्स भए बिस्तारै सेक्स चाहाना घट्ने सम्भावना रहन्छ । तसर्थ यौन क्रियामा पुग्नु पहिले प्रशस्त फोर प्ले अत्यावश्यक हुन्छ । यसले चरम सन्तुष्टि रूपमा मात्र दिँदैन, सम्बन्धमा निकटता ल्याउँछ ।

ड्रेसअफ

पहिरनले पार्टनरको सेक्स चाहाना बढाइरहेको हुन्छ । त्यस कारण बेड अथवा यौन क्रियामा रम्ने भावना उब्जिदा त्यस्ता ड्रेस प्रयोग गर्नुहोस्  । जुन पार्टनरलाई मन पर्छ ।

बेड

सुत्ने बेडलाई सकभर दुवैको चाहना अनुसार आकर्षक बनाउनुपर्छ । हेर्दा चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौँ जस्तो लाग्ने बेड बनाउनुपर्छ । यसले पनि सेक्स चाहाना बढाउन मद्दत गर्छ ।

उत्प्रेरक

सेक्स गर्दा कुन कुराले पार्टनरको सेक्स चाहाना बढ्छ त्यो कुरा ख्याल राख्नुपर्छ । कुराकानी, तर्क, उदाहरण, म्युजिक, हेराई आदि कुराले सेक्स चाहानामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ  । ति कुरालाई ध्यानमा राखी पार्टनरसँग सोही अनुसार व्यावहार गर्नुपर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले