English

अनौठो र भ्रमित कक्षाकोठा



कहिलेकाहीँ हामीले सामाजिक सञ्जालमा धेरै भ्रमित चिजहरू देख्छौँ । कहिलेकाहीँ हाम्रो आखाँले सजिलै सानो कुरालाई पनि प्रस्ट्याउन सक्दैन । त्यस्तै, एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्वीरमा कक्षाकोठामा विधार्थीहरू कुर्सीमा बसेको देखिन्छन् । अचम्मको कुरा के छ भने कक्षाकोठामा कुर्सीहरू भित्तामा झुन्डिएको र विद्यार्थीहरू पनि भित्तामा बसेको देखिन्छ । तर, योभन्दा पनि अचम्मको कुरा भित्तामा रहेका कुर्सीसम्म पुग्नका लागि कुनै भर्याङ छैन । तस्वीर देखेर मानिसहरूले सोच्लान् कि आखिर विद्यार्थीहरू कसरी भर्याङबिना कुर्सीमा बस्छन् ?

यो तस्वीरको वास्तविकता भने अर्कै छ । वास्तवमा यी कुर्सीहरू भित्तामा नभई भुइँमा नै राखिएका छन् । यो तस्वीर विद्यार्थीहरू सुतेर एल आकारमा छड्के खिचिएकोले हेर्दा यी कुर्सीहरू भित्तामा टाँगिएको जस्तो देखिएको मात्रै हो ।
यो तस्वीर इन्स्टाग्राममा naughtyworld  नामक एकाउन्टबाट सेयर गरिएको थियो ।

यो पनि
हामीलाई माया चाहिन्छ, मिसाइल होइन

देशको संकटमा भाइरल बनेकी यी युक्रेनी टिकटक स्टार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested