English

संसारकै पहिलो रोबोम्यान : आधा मानिस, आधा मेसिन



टेक्नोलोजीमा संसार आज धेरै अघि पुगिसकेको छ । वैज्ञानिक टेक्निकबाट पूर्णरुपमा मानिस त बनाउन सक्दैनन् तर आधा मेसिन र आधा मानिस भने बनाउन सक्छन् ।

दुनिया का पहला 'रोबोमैन'

बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा परिवर्तन गरेका छन् । उनलाई संसारका पहिला रोबोम्यान भनिएको छ । यी वैज्ञानिकको पहिचान डाक्टर पीटर स्कट मोर्गनको रुपमा भएको छ । उनी ६२ वर्षका हुन् ।

दुनिया का पहला 'रोबोमैन'

उनले आफूलाई जीवित राख्नको लागि संसारको अगाडि एक अनौठो कार्य गरेका छन् । डाक्टर पीटर स्कट मोर्गनलाई मोटर न्यूरोन नामको एक घातक रोग लागेको थियो । जसका कारण उनका मांशपेशीहरु काम नगर्ने भएका थिए ।

दुनिया का पहला 'रोबोमैन'

उनका शरीरका केहि अंगले काम गर्न छोडिसकेका थिए । त्यसपछि उनले विज्ञानको सहारा लिए र रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ आयाम दिए । अब डाक्टर पीटर मेसिनको सहयोगले सबै काम सहजै गर्न सक्दछन् ।

दुनिया का पहला 'रोबोमैन'

जसरी एक स्वस्थ व्यक्तिले गर्नसक्दछ । उनले २०१७ मा यस्तो रोग लागेको पत्ता लगाएका थिए । त्यसपछि २०१९ मा उनले आधा मानिस र आधा रोबोटमा आफूलाई बनाउने काम शुरु गरे । यो अविश्वसनीय कामलाई अहिले सबैले प्रशंसा गरिरहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested