English

नायिका पुजा शर्माले सार्वजनिक गरिन् प्रेमी



नायिका पुजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमा युद्ध बानियाँसँगका तस्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खुलासा गरेकी हुन् ।

चलचित्र क्षेत्रका जानकारहरूका अनुसार करिब एक वर्षदेखि पुजाले युद्धसँगको प्रेमलाई अगाडि बढाइरहेकी छिन् । उनीहरूले प्रेमलाई विवाहमा परिणत गर्ने योजना तय गरेको उनीहरूनिकट स्रोत बताउँछ ।

युद्ध हेटौंडाका निर्माण व्यावसायी हुन् । उनी फिटनेसमा रुची राख्छन् । उनी कहिलेकाहीँ मोडलिङमा पनि देखिन्छन् ।

यो पनि…
अभिनेत्री रेखाले गरिन् बलरामसँग अदालती विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested