यी हुन् माओवादी केन्द्रीय समिति बैठकका एजेन्डा



सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ । बैठक शुक्रबारबाट सुरु भएको हो ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

माओवादीले पदाधिकारीसँगै स्थायी समिति चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

यो पनि…
कांग्रेस चुनाव : मतपत्र च्यातियो
आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४