४८३ किमि टाढा बसेरै यसरी बनाइयो ट्याटु



लण्डनका ट्याटु आर्टिस्ट थोमसले रोबोटको सहायतामा नेदरल्याण्डमा बस्ने एक महिलाको हातमा ट्याटु बनाउन सफल भएका छन् । उनले यो ट्याटु फाइभ जी टेक्नोलोजीको सहयोगमा बनाउन सफल भएका हुन् ।

थोमसले बनाएको यो ट्याटु संसारको पहिलो रिमोट ट्याटु भएको दावा गरिएको छ । उनका अनुसार यो ट्याटु ४ सय ८३ किलोमिटर टाढा रहेर ट्याटु आर्टिस्टले बनाएको पहिलो ट्याटु हो ।

यो टेक्नोलोजी लण्डनका टेक्निसियन नोयल ड्रियुले विकास गरेका हुन् । फाइभ जी टेक्नोलोजीले वास्तविक समयलाई कन्ट्रोल गरेर ट्याटु बनाइएको उनले दावा गरेका छन् । नोयलका अनुसार लकडाउनको समयमा करिब ६ हप्ता लगाएर यो टेक्नोलोजीको विकास गरिएको हो । एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

भारत संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो। यहाँ भारतको संविधान प्रत्येक राज्य, सहर, सहर र गाउँमा लागू हुन्छ र प्रत्येक

यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ