४८३ किमि टाढा बसेरै यसरी बनाइयो ट्याटु



लण्डनका ट्याटु आर्टिस्ट थोमसले रोबोटको सहायतामा नेदरल्याण्डमा बस्ने एक महिलाको हातमा ट्याटु बनाउन सफल भएका छन् । उनले यो ट्याटु फाइभ जी टेक्नोलोजीको सहयोगमा बनाउन सफल भएका हुन् ।

थोमसले बनाएको यो ट्याटु संसारको पहिलो रिमोट ट्याटु भएको दावा गरिएको छ । उनका अनुसार यो ट्याटु ४ सय ८३ किलोमिटर टाढा रहेर ट्याटु आर्टिस्टले बनाएको पहिलो ट्याटु हो ।

यो टेक्नोलोजी लण्डनका टेक्निसियन नोयल ड्रियुले विकास गरेका हुन् । फाइभ जी टेक्नोलोजीले वास्तविक समयलाई कन्ट्रोल गरेर ट्याटु बनाइएको उनले दावा गरेका छन् । नोयलका अनुसार लकडाउनको समयमा करिब ६ हप्ता लगाएर यो टेक्नोलोजीको विकास गरिएको हो । एजेन्सी



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको

भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन्

संसारमा हरेक दिन एलियन्सको बारेमा धेरै अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । संसारभरका धेरै मानिसहरूले एलियन

Suggested