English

सुनबाट बनेको मिठाई



हामी सबैलाई मिठाई मन पर्छ । मिठाईका पारखीहरूले विभिन्न प्रकारका मिठाई मनपराउँछन् । आज हामी एउटा यस्तो मिठाईबारे बताउँदै छौँ जसलाई किन्नुअघि धेरैपटक सोच्नुपर्दछ ।

मिठाईमा सुन लेपन

यो मिठाई आजभोलि मानिसहरू माझ चर्चाको विषय बनेको छ, यो मिठाइको नाम ‘गोल्ड प्लेटेड’ हो । सुन लेपन गरी यो मिठाईलाई तयार गरिन्छ । जसले गर्दा यसको सौन्दर्य र मूल्य पनि धेरै छ ।

प्रतिकिलो १६ हजार मूल्य

यो मिठाईलाई केसरले सजाई सानो टुक्रामा राखिन्छ । यो मिठाईको मूल्य प्रतिकिलो १६ हजार रुपैयाँ रहेको छ ।

यो पनि…
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested