English

१७.४२ अंकले बढ्यो नेप्से



साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार १७.४२ अंकले बढेको हो । २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।

कुल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ ।
यो पनि…
सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको कति ?
यस्तो छ आजको विनिमय दर
फलफूल तथा तरकारीको मूल्य घटबढ [हेर्नुहोस् सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested