English

फलफूल तथा तरकारीको मूल्य घटबढ [हेर्नुहोस् सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन १० गते मंगलबार एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६३ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३० रूपैयाँ तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ३०, रातो मूला ४५, सेतो मूला १७ ६७ पैसा, भन्टा ६५, मटरकोशा ८५ रूपैयाँ तोकिएको छ ।त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ ।

एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य ११५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११५ रूपैयाँ तोकिएको छ ।

यो पनि
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

Latest










Popular
Suggested