English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपियाँ ९२ पैसा र बिक्री दर ११९ रुपियाँ ५२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपियाँ ११ पैसा र बिक्री दर १३५ रुपियाँ ७९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपियाँ १२ पैसा र बिक्री दर १६२ रुपियाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ६३ पैसा र बिक्री दर १३० रुपियाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ६८ पैसा र बिक्री दर ८६ रुपियाँ ११ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ३० पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ७७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३६ पैसा र बिक्री दर १० रुपियाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ७८ पैसा र बिक्री दर १८ रुपियाँ ८७ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ६९ पैसा र बिक्री दर ३१ रुपियाँ ८५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ५७ पैसा र बिक्री दर ३२ रुपियाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपियाँ ६० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ९८ पैसा एक पैसा र बिक्री दर १० रुपियाँ तिन पैसा कायम भएको छ ।
यो पनि…
फलफूल तथा तरकारीको मूल्य घटबढ [हेर्नुहोस् सूची]
१७ खर्ब २८ अर्ब पुग्यो सरकारी ऋण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested