English

जब भालुले ३० किलो कोकेन खायो !



विशेष गरेर जंगली जनावर घाँस खाएर आफ्नो पेट भर्दछन् । तर केहि जनावर भने मांसाहारी पनि हुन्छन् जो अर्को प्राणीको शिकार गर्दछन् । यी जनावर त्यहि चिज खान्छन्, जाने सहजै पच्छ ।

तपाईले कुनै जंगली जनावरलाई नशा गर्दै गरेको देख्नुभएको छ ? यदि छैन भने हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ । एक भालुले कोकिन खायो । तपाईलाई यो भन्दा अचम्म पनि लाग्यो होला तर यो सत्य हो । यो घटना अमेरिकाको हो ।

यस घटनामा आधारित रहेर हलिउड डाइरेक्टर एलिजावेथ ब्यांक्सले फिल्म बनाउने भएका छन् । यो कहानी धेरै पुरानो हो । वर्ष १९८५ मा ड्रग्स स्मगलर एण्ड््रू थोर्टनले मेक्सिकोबाट उडान भर्दै गरेको अवस्थामा अमेरिकाको जर्जियामा केहि प्याकेट फालेका थिए ।

यसमध्येको एक प्याकेट जर्जियाको नेशनल पार्कमा खसेको थियो । त्यहि प्याकेट भालुले खाएको थियो । धेरै मात्रामा कोकिन खाएकोले उसको मृत्यु भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested