English

एमसीसी संसदमा छलफल गर्न नेकपा एस तयार



नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ ।

शनिबारको बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा.बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थित र एमसीसीका बारेमा छलफल भएको जानकारी दिएका छन् ।

नेता झलनाथ खनालले एमसीसी कम्याक्ट अध्ययन समुहले तयार पारेको निष्कर्ष प्रस्तुत गरेका थिए । बैठकमा स्थायी कमिटीका २५ जना सदस्यहरूले दुवै विषयमा आ–आफ्ना धारणा राखेको विज्ञप्तिमा जनाइएको छ ।

‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि
नेपालमा एमसीसीबारे अमेरिका र चीन सवाल-जवाफ : कसले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested