English

चिनियाँ अर्थतन्त्र ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनको खण्डन



चिनियाँ आर्थिक प्रणाली ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनले खण्डन गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले आरोप आधारहीन र तर्कसङ्गत नरहेको टिप्पणी गरेको हो ।

अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा अमेरिकाले चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्य विपरीत भएको मन्त्रालयको दाबी छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले गरेका दाबीलाई खण्डन गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनमा अमेरिकाले चीनको गैर–बजार नीति र अभ्यास समाधान गर्न नयाँ रणनीति खोज्न आवश्यक रहेको उल्लेख छ । तर चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकालाई तर्कसङ्गत तथा व्यावहारिक नीति अपनाउन र दुई देशबीचको सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरेको छ ।

यो पनि
५४ चिनियाँ एप्समाथि भारतले लगायो प्रतिबन्ध
युक्रेन संकटबारे बाइडेनले भने, ‘हमलाको सम्भावना अझै यथावत्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested