English

रणमैदान बन्यो नयाँ बानेश्वर (फोटो फिचर)



सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेको भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विरोध प्रदर्शन गरिरहेका छन् । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोर प्रयोग गरेको छ ।

यो पनि…
आज सेयर बजार बढ्यो, कारोबार घट्यो
बन्दमा जे देखियो (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested