English

घर सजाउने यस्ता छन् सरल उपाय



हिजोआजको व्यस्त जीवनशैलीमा मानिसहरूसँग आफ्ना लागि पनि समय हुँदैन । तर, समयअनुसार घर सजाउन आवश्यक छ । त्यसैले, आफ्नो घर सजाउन यी सरल उपायहरू अपनाउनुहोस् ।

वालमा घडी

घडीले कोठाको रूपलाई सुन्दरतामा बदल्न सहयोग पुर्याउँछ । साथै, हलमा झुुन्डिएको घडीले पाहुनाको ध्यानलाई पटक–पटक आफूतर्फ खिच्छ र हलकोठा सुन्दर पनि देखिन्छ ।

ढोका

घर सजाउनु काम त्यति सजिलो छैन, घरलाई सुन्दर बनाउनका लागि घरको हरेक कुना सुन्दर देखिनु आवश्यक छ । घरको लुक्स परिवर्तन गर्न रंगीन सामानले ढोकामा सजाउन सक्नुहुन्छ ।

पर्दा

सुन्दर र आकर्षक पर्दाको साथमा घरको लुक्सलाई परिवर्तन गर्न सकिन्छ । तर, कपासको पर्दाको सट्टा रेशमी पर्दा प्रयोग गर्दा अझ सुन्दर देखिन्छ ।

डाइनिङ टेबुल

घर सजाउँदा डाइनिङ टेबुल पनि सुन्दर राख्नु आवश्यक हुन्छ । टेबुलमा सुन्दर र स्टाइलिस कभर छनोट गर्नुहोस् जसले पूरै कोठाको लुक्सलाई बदल्नेछ ।


यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested